लामो समयदेखिको ग्यास अभावको असर चिया पसलदेखि रेस्टुरेन्टसम्म देखिएको छ । यसको असर सेवा ढिलो, मेनु कटौती र व्यापारमा गिरावट ...
वीरगन्ज भन्सार कार्यालयका अनुसार भदौका लागि २३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २३ अर्ब ४ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । ...
संविधान दिवसका अवसरमा देउखुरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संविधानप्रदत्त अधिकार पूर्ण रूपमा कार्यान्वयन नभएको ...
भारत, चीन र अमेरिकाका लागि राजदूतमा निश्चलनाथ पाण्डेय, कल्याणराज शर्मा र चिरनजंग थापाको नाम चर्चामा रहे पनि कुन देशका लागि ...
वातावरण विज्ञ प्राडा छत्रमणि शर्माका अनुसार जलवायु परिवर्तनका विपत्ति देखिन थालिसकेका छन्, जबकि हरितगृह ग्यास उत्सर्जनमा ...
बिरामी लिएर नेपालगन्ज गएको एम्बुलेन्स फर्कने क्रममा बाँकेको जानकी गाउँपालिका-६ स्थित सूर्यशक्ति ग्यास उद्योगमा ग्यास भर्ने क्रममा अक्सिजन सिलिन्डर पड्किएपछि आगलागी भएको हो । ...
रोजगारी र व्यापारका लागि हुम्लावासी ताक्लाकोट जाने गर्छन् । अनुमतिपत्रका आधारमा उनीहरू चीनको सीमाक्षेत्रभित्र ३० किलोमिटरसम्म ...
समस्या समाधानका लागि सरकारले स्पष्ट निर्देशन दिनुपर्ने एन्फाको जिकिर, केही ठोस जवाफ आएन भने आफ्नै प्रकारले अगाडि बढ्ने ...
साउदी अरबले शत्रुको राडारबाट बच्न सक्ने स्टेल्थ प्रविधियुक्त विश्वकै अत्याधुनिक लडाकु विमान एफ-३५ खरिद गर्न लामो समयदेखि ...
निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग निश्चित देखिएको बताइएको छ । ...
भदौ २७ गते मुजफ्फरपुरबाट उद्धार गरी उनलाई वीरगन्ज ल्याइएको थियो । निरन्तरको प्रयासपछि उनका बुवासँग सम्पर्क भएपछि परिवारको ...
भोटेकोशी बाढीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको अवस्था अझै अज्ञात छ । अब फर्केर आउने सम्भावना कमजोर हुँदै गएपछि परिवारले ...
Some results have been hidden because they may be inaccessible to you
Show inaccessible results